हाल सम्ममा इलाम- २ मा ३० प्रतिशत मत खस्यो

Posted on: 27 Apr, 2024

बैशाख १५, इलाम | आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले सम्ममा इलाम निर्वाचन क्षेत्र –२ मा ३०  प्रतिशत मत खसेको छ ।  दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!