कात्तिक ६, गुल्मी | एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बी
Read Moreपर्वत । राष्ट्रिय बाल शिक्षा सदन आवासिय माबिमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ . अन्तरसदनात्मक कार्यक्रममा ४० जना सहभागी भएका थिए । निमाविस्तरीय नृत्य प्रतियोगित कक्षा ६ ले आयोजना गरेको विद्यालयले जनाएको छ । बिद्यालयका प्रिन्सिप थानेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक शुभेच्छ
Read Moreपर्वत । संविधानसभा सदस्य कल्पना चापागाई जोशीले प्रवासी नेपालीहरुलाई आफ्नो गाउँठाउँलाई नभुल्न सुझाएकी छन् । अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशी चुस्कीमात्रै नभई गाउँघरको दहीमोहीलाई पनि माया गर्नुपर्ने भन्दै सांकेतिक रुपमा आफ्नो देश र जन्मभूमिलाई वि
Read More१४ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरिएको अभियागमा एक जना पक्राउ परेका छन् । मोदी गाउँपालिका ५ बाजुङका प्रकाश विकलाई प्रहरीले प्रकाउ गरेको हो । बालिकालाई भैसी गोठका करणी गरेको आरोपमा उनलाई पक्राउ परेर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Read Moreपर्वत : आर्थिक अवस्था कमजोर भएपछि मुटुको भल्भ र नशामा आएको समस्याको उपचार गराउन नसक्ने भएपछि पर्वतका एक यूवाले आर्थिक सहयोगको अपिल गरेका छन । जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका १९ बर्षिय भिमबहादुर कुँवरको भल्भ परिवर्तन गर्नका लागि आर्थिक समस्या भएको हो । भीमको परिवारले सामान्य कृषि पेशा अं
Read Moreपर्वत । अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुरन गिरी निर्विरोध चयन हुनुभएको छ । समाजको दोस्रो अधिवेशनबाट उहाँ पुनः निर्विरोध चयन हुनुभएको हो । समाजको बरिष्ठ उपाध्यक्षमा झलक केसी, महासचिवमा गुणराज शर्मा चयन हुनुभएको छ । जन्मथलो पर्वत र रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका प्रवासीहरुक
Read Moreराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रवासी नेपालीलाई देशको विकासको लागि लगानी भित्राउन आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनको पर्वत दक्षिण हुवासमा उद्घाटन गर्दै उहाँले लगानीमैत्री वातवरण राज्य तयार गर्ने भन्दै लागनी भित्राउनको लागि प्रवासी नेपालीहरुलाई अनुर
Read Moreअसोज २३, पर्बत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जो
Read Moreपर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ । नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा अन्तराष्ट्रिय पर्वत सेवा समाजले पहिरो पीडितलाई घर हस्तान्तरण गरेको हो । समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइर
Read Moreमहेन्द्र केसी÷पर्वत । मोदी गाउँपालिका ६ तिलहारमा रति खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाईते भएका छन । दशैमा टिका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइले ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा चढेर खोला तार्ने क्रममा रति खोलाले बगाएको थियो । पोखरा महानगरपालिका २५ हेम्जाका ४० बर्
Read Moreपर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ । राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो । जोशीले नीजि बिद्यालयले श्र
Read Moreकृषि बिकास बैंक लगायतका बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक जना महिलालाई प्रहरीले पक्रेको छ । बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्रेको हो । भट्टराईलाई अपराध अनुसन्धान
Read Moreअसोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको
Read Moreपर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतखण्ड दैनिक ६ घण्टा बन्द भएको छ । मालढुंगादेखि बेनीबजारसम्मको सडकको स्तरोन्तीको काम अगाडि बढाएसँगै विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म लोकमार्गमा आवातजावातमा रोक लगाइएको हो । दुइ महिनादेवि काम ठप्प भएको लोकमार्गमा काम शुरु भएसँगै दैनिक ६ घण्टाको लागि य
Read Moreलक्ष्मीप्रसाद सापकोटा | असोज ४, पर्बत | निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्प
Read More११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन । ४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए
Read Moreशिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी आयोजना गरिएको तीन दिने महिला स्वास्थ्य स्वयमसेविका प्रशिक्षक, प्रशिक्षण तालिम सम्पन्न भएको छ । मोदी गाउँपालिका वडा १, ३ र ४ का स्वास्थ्यस्वयमसेविकालाई लक्षित गरिएको कार्यक्रममा महिलाहरुको स्वास्थ्य, स्वास्थ्य स्वयम् सेविका &n
Read Moreपर्वत । नेकपामा निकट विद्यार्थी संगठनका नेता विजयप्रकाश सापकोटाले व्यक्तिका विरुद्ध नभइ मण्डले प्रवृत्तिका विरुद्धमा आफूहरुले आवाज उठाएको बताएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी माओवादी आवद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य समेत रहेका सापकोटाले देशमा केहि तत्वहरु बाहिरि एउटा
Read Moreपर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्मा ठाउँठाउँमा पहिरो गएको छ । तीनदिनदेखि परेको अविरल वर्षाका कारण एक दर्जनभन्दा बढी साना तथा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठाउँठाउँमा पहिरो र अविरल वर्षाका कारण लोकमार्गको निर्माणकार्य रोकिएको छ । कुस्मा नगरपालिका ४
Read Moreपर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपालका लागि नेपाली तथा भ्रष्टाचार विरोधीका अभियान्त शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको हो । साविक अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रक
Read Moreशिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । मोदी गाउँपालिकाको समन्वयमा नव चेतना सामुदायिक विकास केन्द्रको आयोजना र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आइतबारदेखि कुश्मामा तालिम शुरु भएको हो । नव चेतना सामुदायिक विकास केन्द्रका अध्यक्
Read Moreमहेन्द्र जिसी पर्वत जिल्ला भित्रका कुनै पनि शैक्षीक कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस राष्ट्रिय वालि शिक्षा सदन कुश्माले कुनै न कुनै स्थान हाँसील गरेरै छाडछ । पछिल्ला दिनहरुमा विद्यालयको सकृयता र शैक्षीक अभ्यासले विद्यालयका
Read Moreभदौ २८, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबा
Read Moreपर्वत । कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर कुश्मा १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् । मालढुंगाका माझी वस्तीका मजदुरहरुले वालुवा तथा नदीले बगाएर ल्याएका काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्दै आएका हुन् । उर्लिदो कालीगण्डकीमा ज्यान
Read Moreभर्दो २० गते । पर्वतमा दुई जना डेंगुका विरामी फेला परेका छन् । डेंगुका विरामी फेला परेपछि जिल्लाको कुश्मा, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यस बाहेक हुवासबजार र बिहादी गाउँपालिकामा पनि डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता
Read Moreपर्वत । पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले
Read Moreरेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहाली लगायत माग राख्दै नेपाल प्रेस युनियन पर्वतले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी,उपाध्याक्ष रोशन तिवारी, सचिव साजन पर
Read Moreभदौं १९ गते । पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्बत कुस्मा नगरपालिकां ५ यान्त्रिकपुल नजिक सार्बजनिक स्थानमा कुटपिट गर्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुस्मा – ४ का सन्तोष परियार, करण गुरु
Read More