असार १ नुवाकोट | यहाँको बेलकोटगढी नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न १६ वटा नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोरमा बुधबारको नगरकार्यपालिका बैठक र बिहीबार दोस्रो नगरसभा (व्यवस्थापिका बैठक) मार्फत सर्वसम्मतरुपमा पारित गर्दै ऐन, नियमावली, कार्यविधि र आचारसंह
Read Moreजेठ ३१, नुवाकोट | जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु
Read Moreजेठ २७ नुवाकोट | नुवाकोटको तादीगाउँपालीका ४ सातबीसेका बासिन्दा घरदैलोमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । राजधानी काठमाडौबाट नजिकै पर्ने भए पनि स्वास्थ्यलगायत विभिन्न आधारभूत सुविधाबाट वञ्चित रहेका उक्त क्
Read Moreजेठ २७, नुवाकोट | विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreजेठ २२ नुवाकोट | ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ । चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्व
Read Moreजेठ २२, नुवाकोट | सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो र
Read Moreजेठ २०, नुवाकोट | ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँका विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् । लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायत
Read Moreजेठ २० नुवाकोट | यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सगरमाथा आरोही नुवाकोट गेर्खुटारका विवेक पाण्डेसहित २०७१ र २०७२ सालको प्रवेसिका तथा गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नुवाकोट र रसुवाका सामुदायिक विद्यालयहरुबाट सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयका प्रधानाध्यापकहरु
Read Moreजेठ १४, नुवाकोट | प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुछ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया
Read Moreजेठ ११ नुवाकोट | विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न न
Read Moreजेठ ९ नुवाकोट | बचतकर्ताबाट सङ्कलित लाखाँै रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी
Read Moreजेठ ८, नुवाकोट | खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित यहाँको तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ । गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्
Read Moreवैशाख २९, नुवाकोट | नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ । शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं. को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । तिव
Read Moreवैशाख २७ नुवाकोट | वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिनुभयो ।&n
Read Moreवैशाख २२, त्रिशूली | बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भ
Read Moreवैशाख १८ नुवाकोट | नुवाकोटको बट्टारस्थित एक होटलमा महिलाको शव भेटिएको छ। बट्टारको डायमण्ड होटलमा बाजुरा जिल्ला घर भएकी २४ वर्षीया लक्ष्मी नाथको झुन्डिएको अवस्थामा शव फेला परेको नुवाकोट प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
Read Moreरमेश लम्साल/वैशाख १७ काठमाडौँ | जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्म
Read Moreवैशाख १३ नुवाकोट | विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ । ७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले
Read Moreवैशाख १० नुवाकोट | ‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ मूल नारासहित ‘प्रथम तार्केश्वर महोत्सव’ हुने भएको छ । तार्केश्वर गाउँपालिकाको सहयोगमा छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा यही वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ दाङस
Read Moreवैशाख ७ त्रिशूली, नुवाकोट | विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ । सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई
Read Moreबैशाख ६ काठमाडौं | चेलीबेटी बेचबिखन प्रकरणमा मुछिएका नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर गरेको थियो | तर सर्वोच्च अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजला
Read Moreवैशाख ६ नुवाकोट | प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ । राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्या
Read Moreवैशाख ६ नुवाकोट | किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
Read Moreवैशाख ५, नुवाकोट (रासस) | रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन् । विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको प
Read Moreचैत्र २९ काठमाडौं | भारतमा प्रतिबन्धित ४९ लाख भारुसहित लाजिम्पाटबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांगि्रलाबाट भारतमा प्रतिबन्धित ५ सय र १ हजार रुपैयाँ दरको ४९ लाखसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ५३ वर्ष
Read Moreचैत २८ नुवाकोट | नेपाल टेलिकमको तारमा क्षति हँुदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि
Read More