हेटौंडा १२ कार्तिक ÷ बैदेशिक रोजगारीको लागि साइप्रसमा रहेका नेपालीहरुको समूह र ग्रामिण समाज केन्द्र काभ्रेको संयुक्त सहयोगमा पूर्वि मकवानपुरको एक विद्यालयलाई कम्प्यूटर सहयोग गरेका छन् । जनता उच्च माध्यमिक विद्यालय फापरबारीलाई ५ थान डेस्कटप कम्प्यूटर, शैक्षिक सामग्री विद्यालयका प्राचार्य बसन्तराई तथा
Read Moreकात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर
Read Moreकात्तिक १०, हेटौंडा । मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा भिषण आगलागी भएको छ । आगलागीमा परी कर्मचारी तथा सेवाग्राही गरी १९ जना घाइते भएका छन् । हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने अधिकांश घाइते भएका छन् । केही आगोको
Read Moreमकवापनुर,७ कार्तिक क्रियाशील पत्रकार महिला मकवानपुरको आयेजनामा आज आईतबार हेटौंडामा सन्डेक्लब अन्तर्गत महिला पत्रकारको पेशागत सुरक्षाका विषयमा छलफल भएको छ । क्रियाशील पत्रकार महिला मकवानपुरका अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आति
Read Moreकार्तिक ५÷मकवानपुर युथ फर पिस , पिस फर नेशन भन्ने नाराका साथ वृहत देउसी भैलो कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान पर्व सुभ दिपावली २०७३ को अवसरमा लियो क्लब अफ हेटौँडा भुटनदेविको आयोजनामा देउसी भैलो कार्यक्रम हुन लागेको हो । मनोरञ्जन सगै समाज रुपान्तरणको लागी युवा सोचमा सकारात्मक विकास गर्नको ला
Read Moreकार्तिक ३ हेटौडा प्रहरीले उद्धार गरी हेटौडा अस्पतालको जिम्मा लगाएका एक बेवारिसे बिरामीको अवस्था दयनिय वनेको पाइएको छ । दुई साता अघि प्रहरीले मानसिक अवस्था कमजोर रहेका ती बिरामीलाई उद्धार गरी हेटौँडा अस्पतालको जिम्मा लगाएको थियो । अस्पताल ल्याइएको दुई सातापछि पनि उनको उपचारमा अस्पतालले चासो नदेखाए पछ
Read Moreअसोज २९, मकवानपुर । गोगने स्मार्ट यूथ क्लबका अध्यक्ष रुपक कालीराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको भेलाले कालीराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । समितिको उपाध्यक्ष बालकुमार कार्की, कोषाध्यक्ष सर्मिला ढकाल, सचिव कृष्ण गोले, सहसचिव संगीता कालीराज चयन भएका छन् । 
Read Moreअसोज २७ हेटौँडा मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित वालगृहका अनाथहरुले आफू भन्दा ठूलावाट आषिक थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे । आफन्त गुमाएका र घर भन्दा टाढा वस्दै आएका वालमन्दिरका वालवालिकाहरु मान्यजनवाट टिका
Read Moreअसोज २३, हेटौँडा | दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४:४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा
Read Moreअसोज १९, मकवानपुर । लोक कल्याण सेवा प्रतिष्ठान एवं राम जानकी वालिका आश्रम चितवन र मनकामना क्षेत्र विकास समितीको आयोजनामा जारी श्रीमद् दवी भागवत नवाहा एवं शक्ति साधना महाअनुष्ठान आज पाँचौ दिन पनि जारी छ । असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर हेटौँडा ८ कमानेमा जारी अनुष्ठान नवर
Read Moreअसोज १९, हेटौँडा । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उहाँकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा उनका दिदी र दाई — ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भै
Read Moreअसोज १७, हेटौडा | नवरात्रको अबसरमा कुश्माण्ड सरोबर त्रिबेणीधाममा १०८ दुर्गासप्तसती चण्डी पाठ भइरहेको छ । हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पाठ गर्ने गरिएको समितिले जनाएको छ । नवरात्रभरमा १०८ दुर्गासप्तसती चण्डी पाठ पूरा गर्नुपर्ने भएपनि पाठ गर्ने व्यक्तिहरूको अभाव रहेको समितिका अध्यक्ष ईश्वर
Read Moreअसोज १६, हेटौँडा । मकवानपुरको भीमफेदी–८ जुरीखेतमा आज बा ३ ख ५०४ नंको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चित्लाङ–६ का ३३ वर्षीय रामशरण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । घाइते कुलेखानी–६ की गङ्गामाया थापा र हेटौँडा उपमहान
Read Moreजीवराज बख्रेल | असोज १६, हेटौडा | मकवानपुरको हाँडीखोलमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ३१ जना घाइते भएका छन् । मकवानपुरको हाँडीखोलाबाट हेटौंडा बजारका लागि छुटेको ना ४ ख ४३०७ नम्बरको गाडी मकवानपुरको हाँडीखोला–२ मकरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि हाँडीखोला–२ का ३
Read Moreअसोज १६, हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्
Read Moreअसोज १६, हेटौडा | असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान सुरु भएको छ । हेटौडा ८ कमानेमा आज वाट सुरु भएको महाअनुष्ठान नवरात्र अर्थात असोज २४ गते सम्म संचालन हुने छ । अनुष्ठान लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी
Read Moreहेटौडा ,१२ असोज राष्ट्रिय सूचना आयोगले सूचना दिनु भनेर आदेश दिदा समेत नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले पत्रकार हरि हुमागाँईलाई सूचना दिएको छैन । सूचना आयोगको आदेश पत्र दर्ता गरेको सात दिन भित्रमा हुमागाँईलाई सूचना दिनु भनेर दिएको आदेशको आठौ दिन सम्म पनि बिधुत प्राधिकरण क्षेत्रिय का
Read Moreमकवानपुर÷१० असोज विजया दशमिको अवसरमा कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान हुने भएको छ । लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम र मनकामना क्षेत्र विकास समिती हेटौडा ८ कमानेको संयुक्त आयोजनामा श्रीमद् भागवत नवाह शक्ति साधना महाअनुष्ठान हुने भएको
Read Moreअसोज १०, हेटौँडा । जनकपुरबाट पोखरातर्फ गइरहेको ना५ख १८१६ नंको बसले हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीको ज्यामिरेमा एउटा रिक्सालाई ठक्कर दिँदा उक्त रिक्साका चालक उछिट्टिई भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना५ख ७८०३ नंको ट्रकले किच्दा रिक्सा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृतक रिक्सा चालक मकवानप
Read Moreअसोज ५, हेटौँडा । ऊर्जामन्त्री जनार्दन शर्माले मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत् आयोजना प्रथम निबुवाटार, दोस्रो आयोजना भैँसे र निर्माणाधीन आयोजना तेस्रोको भैँसेमा आज स्थलगत निरीक्षण गर्नुभयो । सो अवसरमा उहाँले निर्माणाधीन तेस्रो आयोजनाका सम्बन्धित पदाधिकारीलाई छिटोभन्दा छिटो उक्त आयोजना
Read Moreअसोज ४, हेटौडा । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडाले विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका एक कर्मचारी घुस रकम सहित प्रकाउ गरेको छ । अख्तियारको क्षेत्रिय कार्यालयबाट गएको टोलीले आज दिउँसो ३२ हजार रुपैँया घुस लिदै गर्दा धनबहादुर विकलाई नगद सहित पक्राउ गरेको हो । उनलाई वि
Read Moreजिवराज बख्रेल मकवानपुर, ३ असोज मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव भएको छ। कर्मकाण्डी पंडितको अभावका कारण सोह्रश्राद्धको समयमा आआफना पितृको मृतआत्माको चिर शान्तिको लाई पिण्डदान गर्नहरू समस्यामा परेका छन्। पहिल्लो समयमा कर्मकाण्ड गराउने पुरोहितको अभाव रहेको त्यसमा पनि उप
Read Moreहेटौँडा,३ असोज विजया दशमिको अवसरपारेर विगत २० बर्षदेखि संचालन हुदै आएको टोल स्तरीय फुटवल आजवाट सुरु भएको छ । हेटौडा ७ नागस्वतिमा सुरु भएको प्रतियोगिताको उद्धघाटन जिल्ला खेलकुद विकास समितीका अध्यक्ष माधव तिमल्सिनाले गर्नुभएको थियो । प्रतियोगितामा हेटौडा उपमहानगरपालिका भित्रका विभिन्न ९ टिमको स
Read Moreभदौ २८, मकवानपुर । मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छात्राबास संयोजक देवलाल उप्रेतीको प्रमुख आतिथ्यमा भएक
Read Moreभदौ २८, हेटौडा | मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छात्राबास संयोजक देवलाल उप्रेतीको प्रमुख आतिथ्यमा भएको क
Read Moreभदौ २०, मकवानपुर । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका ११ जिल्ला मध्ये मकवानपुरमा अन्य जिल्लाको अनुपातमा कम लाभग्राह
Read Moreभदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ । आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि चयन हुनुभएको छ। त्यस्तै कोषाध्यक्ष ओजस्पी ढकाल , सदस्यमा चर्च
Read Moreभदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३ पदका लागि
Read More