जेठ १, काठमाडौँ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कता
Read Moreवैशाख २८, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अनुमतिनै नलिई अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो । म्यानपावर कम्पनीले साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र
Read Moreवैशाख २८, काठमाडौँ | सरकारले वैदेशिक रोजगारका कामदार भर्तिका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्न
Read Moreबैशाख २८, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवर्द्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारीको लागि श्र
Read Moreवैशाख २५, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई ओरिएन्टेसन माफियाहरुले वैदेशिक रोजगार बिभागसँग सेटिङ गरि ठगि गरिरहँदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुकदर्शक बनेको छ । वैदेशिक रोजगारमा जानु पुर्व लिनुपर्ने अभिमुखिकरण तालिम नलिई कामदारहरु वैदेशिक रोजगारम
Read Moreवैशाख २५, काठमाडौं। अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलाय
Read Moreवैशाख २४, काठमाडौँ । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामा
Read Moreअनिल अधिकारी । वैशाख २१, काठमाडौँ । नेपाली युवाहरुबाट बिभिन्न देशमा वैदेशिक रोजगारमा जान म्यानपावर कम्पनी तथा एजेन्टहरुले सरकारको नीति बिपरित अशुली गरिरहेका छन् । चालु आर्थिक बर्षको ९ महिनाको अवधिभरको वैदेशिक रोजगारमा जानेहरुबाट औशत तथ्यांक अनुसार झन्डै एक खर्वको अशुली भएको पाइएको छ । सरकारले
Read Moreवैशाख १९, काठमाडौँ । बैदेशिक रोजगारमा कामदार पठाउने भारत, वांगलादेश, श्रीलंका, पाकिस्तान लगायत एसियाली मुलुकहरुको आ-आफ्नै नियम छ । नेपालले वैदेशिक रोजगारमा जान फ्री भिसा फ्री टिकटको नियम लागु गरेपनि कार्यान्वयन पक्ष नाकाम छ । वैदेशिक रोजगार क्षेत्रमा लागतबारे प्रश्न उठ्दै गर्दा नेपालका वैदेशिक
Read Moreअनिल अधिकारी । वैशाख १९, काठमाडौँ । फ्री भिसा फ्री टिकटको नीति २०७२ मा लागु भयो । बर्षको हिसावले ८ बर्षसम्म वैदेशिक रोजगारमा फ्री भिसा-फ्री टिकटको नीति लागु भएको अवस्थामा ९० प्रतिशत भन्दा बढी म्यानपावर कम्पनीहरुले सरकारको नीति बिपरित लागत अशुल्दै आएका छन् । लागत चर्किनुमा दुतावासका कर्मचारीदेख
Read Moreअनिल अधिकारी । वैशाख १७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदारको पहिलो महिनाको तलब लागत बापत लिन पाउने नीति भए आफूहरुले इमान्दारिताका साथ उक्त नीति कार्यान्वयन गर्ने जनाएको छ । वैदेशिक रोजगारमा जान लागत खर्च चर्को अशुली हुने गरेको सम्बन्धमा फ्री भिसा, फ्री टिकटको नीति व्यवहारिकत: कार
Read Moreवैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो । त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्
Read Moreअनिल अधिकारी । वैशाख १४, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखिकरण तालिम दिने उदेश्य लिएर खुलेका संस्थाहरुको चरम लापरवाही, तालिमबिनै प्रमाणपत्र दिदै भईरहेको सेटिङ तथा वैदेशिक रोजगार बिभागको निरिहताको कारण वैदेशिक रोजगार अभिमुखिकरण तालिम लिनुपर्ने अनिवार्यता माथि गम्भिर प्रश्न खडा भएको छ । अह
Read Moreवैशाख ८, काठमाडौँ । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्राल
Read Moreवैशाख ८, काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-४ घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबा
Read Moreवैशाख ८, काठमाडौँ । मानव तस्करमा सक्रिय समूहले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर महिलालाई ओमानमा लगेर १२ लाख रूपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेपछि उनीहरूले भिजिट भिसामा नेपाली म
Read Moreवैशाख ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायी भलाई कोष कार्यान्वयनमा ल्याउन आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहिबार काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचाररत वैदेशिक रोजगार व्यवसायी चन्द्र सिङ अदैको स्वास्थ्य अवस्था बुझ्न
Read Moreबैशाख ७, तनहुँ | तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो का
Read Moreवैशाख ६, काठमाडौँ | बैदेशिक रोजगारीको लागि अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्का र सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारीलाई पक्रा
Read Moreअनिल अधिकारी । वैशाख ६, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुले रोजगारमा जानु अघि लिनै पर्ने अभिमुखिकरण तालिमको बेथिति चरमचुलीमा छ । वैदेशिक रोजगारमा जानेहरुको लागि अनिवार्य रहेको अभिमुखिकरण तालिममा सेटिङ चल्ने गरेको लामो समय बित्दा पनि सरोकारवालाहरु मौन छन् । कतिपय म्यानपावरहरुले वैदेशिक रोजगारमा जान
Read Moreबैशाख ४, काठमाडौँ | मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् । थापाले कमल चौधरीलाई ‘मलेसिया पठाइदिन्छु तथा राम्रो कम्पनीमा काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी रकम लिई सम्पर्
Read Moreवैशाख ३, काठमाडौँ । विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ परेका छन् । ठगि गिरोहमा सक्रियहरुले आफूहरु पनि विदेशबाट आएको तर आफूसँग पासपोर्ट नभएको कारण बिदेशी रकम साट्न नसकेको बताई सुन तथा नेपाली नगद रकम ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुलि दुधौलि न.पा,
Read Moreबैशाख ३, काठमाडौँ | सरकारले वैदेशिक रोजगार व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिन थालेको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्यालाई कम गर्न बोर्डले तालिम दिन थालेको हो । आइतबार र सोमबार गरेर दुई दिनसम्म चल्ने तालिममा सबै व्यवसायीलाई अनिवार्य गरिएको बोर्डका कार्यकारी न
Read Moreवैशाख १, काठमाडौं । शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै स्टुडेन्ट भिसामा जापान जान पनि रोक लागेको छ । जारी निर्देशिका अनुसार भाषा र डिप्लोमा कोर्ष पढ्ने उदेश्यले ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको कारण जापानमा पढ्न जाने विद्यार्थीका लागि समेत रोक
Read More