भदौ १७, दाङ | तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भार्याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिए
Read Moreसाउन ९, दाङ | घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो । उपमहानगरले विभिन्न १६७ शीर्षकमध्ये सबैभन्दा बढी मालपोतब
Read Moreअसार १९, काठमाडौं | दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित भएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजीत एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो । उक्त मैत
Read Moreदीपक बोहरा | असार १३, दाङ | दाङको लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरुमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण शुरु भएको ६ वर्ष पुग्नै लाग्दा पनि पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पुल निर्माण अधुरै हुँदा यात्रुहरुलाई बर्खामा आवत–जावत गर्न निकै समस्या हुने
Read Moreअसार १०, घोराही । दाङका सबै स्थानीयतहले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १० वटै पालिकाले आज आयव्ययको अनुमान प्रस्तुत गरेका हुन् । घोराही र तुलसीपुर दुई उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती, गढवा, राजपुर, वङ्गलाचुली, दङ्गिशरण, बबई र शान्तिनगर गाउँपालिकाले एकैपटक ब
Read Moreअसार १, बुटवल । प्रदेश नं ५ सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७६/७७ का लागि रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट आज सार्वजनिक गरेको छ । सरकारले बजेटमा भौतिक पूर्वाधार तथा मानव संसाधनका क्षेत्रको विकासलाई समेत प्राथमिकता दिएको छ । प्रदेश सरकारका तर्फबा
Read More‘सम्पन्न जनता, समृद्ध दाङ’ भन्ने मुख्य नारासहित तेस्रो जिल्लासभा शनिबार घोराहीमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले परिणाममुखी काम गर्न जिसस र पालिकालाई आग्रह गर्नुभयो । उहाँले विकासको कामसँगै, जनताको सेवाप्रवाहलाई व्यवस्थित, सुविधायुक्त र सहज बना
Read Moreदीपक बोहरा, जेठ १७, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको
Read Moreजेठ १३, खस्यौली । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेर पारित भएको घोषणा गर्न
Read Moreजेठ ९ लमही । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढ
Read Moreजेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको
Read Moreजेठ ५, दाङ | हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद गरेको भन्दै आज बिहानदेखि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका हुन् । राप्
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreचैत ११, बर्दिया | आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा दुई शाखा कार्यालय विस्तार गरेको छ । घोराही शाखाको समुद्घाटन घोराही उप–महानग
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreचैत ३, दाङ (रासस) | कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताउनुभएको छ । आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले दाङ खण्डको काम भइरहेको बताउनुभयो ।उहाँले सल्यानको सिम
Read Moreफागुन २५, लमही | दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्नुभ
Read Moreमाघ १४, नारायणपुर | केही दिनदेखि परेको वर्षाका कारण दाङको इँटा उद्योगमा ठूलो नोक्सान भएको छ । पोल्नका लागि बनाइएका कच्ची इँटा पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको दाङ, देउखुरी इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रोम वलीले जानकारी दिनुभयो । वर्षाका कारण जिल्लाका ३२ इाटा उद्योगमा करीब रु १
Read Moreमाघ ११, दाङ | आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ । रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् रु सात करोड ८१ लाख ८३ हजार ब
Read Moreमाघ ८, लमही | बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो । दाङ खण्डमा बबई नदीले कटान
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ६, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पुर्याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreपुस १४, घोराही (रासस) | थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समित
Read Moreपुष ९, नारायणपुर (रासस) | सातामा तीन पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार यही पुस १२ गतेबाट लागू हुने गरी दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेप
Read Moreपुस ४, लमही | दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक
Read Moreसाउन २४, दाङ | तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो
Read Moreसाउन १३, दाङ (रासस) | घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि सामाजिक का
Read More