समाज | चितवन - CTW


चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Posted on January 10, 2020 | views : 1761 | चितवन - CTW

पुस २५, चितवन | चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ |  मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका-४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको छ | राप्ती नगरपालिका-६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको

Read More

निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

Posted on January 07, 2020 | views : 2296 | चितवन - CTW

पुष २२, नवलपुर | देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31640 | चितवन - CTW

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

चितवनमा बाघ मृत फेला

Posted on December 26, 2019 | views : 1635 | चितवन - CTW

पुस १०, चितवन | चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ। निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक

Read More

चितवनमा रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा गाडी पल्टियो, एकको मृत्यु

Posted on December 18, 2019 | views : 1803 | चितवन - CTW

पुस २, चितवन | चितवनको इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मंगलबार राति एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ | प्रहरीका अनुसार भालुटारबाट

Read More

चितवनमा गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

Posted on December 18, 2019 | views : 1985 | चितवन - CTW

पुस २, चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार भालुटा

Read More

फिल्मी शैलीमा होटलमा लुकाएर युवती र किशोरीको देह व्यापार

Posted on December 17, 2019 | views : 2220 | चितवन - CTW

पुष १, चितवन | भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ ।  फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ । व

Read More

चितवनमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

Posted on December 16, 2019 | views : 1972 | चितवन - CTW

मङ्सिर ३०, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसा

Read More

चितवनमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

Posted on December 16, 2019 | views : 1784 | चितवन - CTW

मंसिर ३०, चितवन | पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानक

Read More

सवारी दुर्घटनामा ६३ घाइते

Posted on December 13, 2019 | views : 2175 | चितवन - CTW

मङ्सिर २७, चितवन | सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् । बिहीबार राति १०:४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसा

Read More

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो-दिउसो बन्द हुने

Posted on December 13, 2019 | views : 3010 | चितवन - CTW

मङ्सिर २७, काठमाडौँ | नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । सडक खण्डको पहिरो जाने क्षेत्रको निर्माण कार्यका लागि दुई साता दिउँसो सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

Read More

बोक्सोको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुताको माला लगाइयो

Posted on December 09, 2019 | views : 3192 | चितवन - CTW

मंसिर २३, चितवन | चितवनमा वडाध्यक्षलाई बोक्सोको आरोपमा कालोमोसो दलिएको छ | इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई शनिबार स्थानीयले घेराहालेर मोसो दलेका हुन् | उनलाई मल मुत्र खुवाउने प्रयास भएको छ | स्थानीयले कुटपिट गर्दै  जुताको माला समेत लगाएका छन् | उनलाई स्थानीय उत्तरकुमार

Read More

चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

Posted on December 09, 2019 | views : 2186 | चितवन - CTW

मंसिर २३, काठमाडौँ | भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ | मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन्। जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार

Read More

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि तीन हजार रुख काटिने

Posted on December 07, 2019 | views : 2951 | चितवन - CTW

मङ्सिर २१, नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो ।  सव डिभिजन व

Read More

चितवनमा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, एकजना घाइते

Posted on December 06, 2019 | views : 2269 | चितवन - CTW

मङ्सिर २०, चितवन । मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  भरतपुरबाट रामपुरतर्फ गइरहेको ना४०प ७३१३ नंको मोटरसाइकल र विपरीत दिशाबाट

Read More

बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला

Posted on December 05, 2019 | views : 3042 | चितवन - CTW

मङ्सिर १९, चितवन | चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो ।  निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले  खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान

Read More

चितवनमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Posted on December 01, 2019 | views : 2009 | चितवन - CTW

मङ्सिर १५, चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहनुभएको छ । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो ।

Read More

चितवनमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु

Posted on November 26, 2019 | views : 2043 | चितवन - CTW

 मङ्सिर १०, चितवन । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र

Read More

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on November 24, 2019 | views : 2518 | चितवन - CTW

मङ्सिर ८, चितवन । भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडा

Read More

नक्कली गरिमा धानको क्षति मूल्याङ्कन

Posted on November 22, 2019 | views : 2526 | चितवन - CTW

नारायण अधिकारी,  मङ्सिर ६, चितवन (रासस) । चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।  बीउ

Read More

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

Posted on November 17, 2019 | views : 3164 | चितवन - CTW

मङ्सिर १, चितवन । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुप

Read More

चितवनमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुई जना घाइते

Posted on November 16, 2019 | views : 2221 | चितवन - CTW

 कात्तिक ३०, चितवन । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।  ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुर

Read More

चितवनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

Posted on November 16, 2019 | views : 2154 | चितवन - CTW

कात्तिक ३०, चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्ँिटदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्

Read More

चितवनबाट २ थान पेस्तोल सहित दुईजना पक्राउ

Posted on November 14, 2019 | views : 2171 | चितवन - CTW

कार्तिक २८, चितवन |  १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुईजना  पक्राउ परेका छन् | दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी पक्राउ परेका हुन् | बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा आएका उनीहरु प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात द

Read More

चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on November 14, 2019 | views : 2087 | चितवन - CTW

कात्तिक २८, चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले व

Read More

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

Posted on November 13, 2019 | views : 2061 | चितवन - CTW

कात्तिक २७, चितवन | माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो | विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दु

Read More

चितवनमा टिपरबाट खस्दा सहचालकको मृत्यु

Posted on November 12, 2019 | views : 2435 | चितवन - CTW

 कात्तिक २६, चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सड

Read More

नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण

Posted on November 10, 2019 | views : 2070 | चितवन - CTW

कात्तिक २४, चितवन | जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो ।&nb

Read More