समाज | भक्तपुर - BKT


भक्तपुरमा गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

Posted on June 03, 2023 | views : 730 | भक्तपुर - BKT

जेठ २०, भक्तपुर | गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दि

Read More

आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

Posted on May 17, 2023 | views : 619 | भक्तपुर - BKT

जेठ ३, भक्तपुर | –रमेश गिरी | मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोेमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो

Read More

भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति

Posted on May 16, 2023 | views : 523 | भक्तपुर - BKT

जेठ २, भक्तपुर | आइतवार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् ।  सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कार

Read More

मध्यपुरथिमिका वासिन्दाले सुथः सिया जात्रा मनाउदै(हेर्नुहोस फोटोफिचर)

Posted on April 15, 2023 | views : 570 | भक्तपुर - BKT

बैशाख २, भक्तपुर | हरेक वर्ष मध्यपुर थिमिमा मनाईने बिस्का : जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले शनिबार  विहानैदेखि टोलटोलमा २६ खट जात्रा गरि बालकुमारीमा ल्याएर हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाउने क्रममा हातहातमा चिराग बोकेर घुम्दै ।

Read More

रानीकोटदेखि नगरकोटसम्म विदेशी तथा स्वदेशी पर्यटकको ओइरो

Posted on April 15, 2023 | views : 601 | भक्तपुर - BKT

बैशाख २, भक्तपुर | नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल ख

Read More

बिस्केट जात्रा: आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

Posted on April 11, 2023 | views : 560 | भक्तपुर - BKT

चैत २८, भक्तपुर | बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो ।  दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै साम

Read More

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

Posted on April 11, 2023 | views : 470 | भक्तपुर - BKT

चैत २८, काठमाडौँ | प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ ।  औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना तथा भक्तपु

Read More

आजबाट भक्तपुरमा बिस्केट जात्रा सुरु, आठ रात नौ दिनसम्म मनाइने

Posted on April 10, 2023 | views : 472 | भक्तपुर - BKT

चैत २७, भक्तपुर | भक्तपुरको  बिस्केट जात्रा आज साँझवाट सुरु हुँदैछ । नया वर्षको चार दिन अगाडिदेखि सुरु भइ नया वर्षको पाँच दिनसम्म संचालन हुने  बिस्केट जात्रा भक्तपुरको बासिन्दाहरुले आठ रात नौ दिनसम्म मनाइने गर्छन् | सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै

Read More

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on March 31, 2023 | views : 590 | भक्तपुर - BKT

चैत १७, काठमाडौं | भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहान ८ बजेर तिर जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो | मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ का २४ वर्षीय निश्चल महतको रहेको प्रहरी ब

Read More

भक्तपुर नगरपालिकाले सडक पेटीमा राखिएका सामान र मोटसाइकल गरे जफत

Posted on March 15, 2023 | views : 714 | भक्तपुर - BKT

चैत १, भक्तपुर | भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।  सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटर

Read More

वनभोजमा गएकी जसपा सांसद रहमानको हृदयघातका कारण निधन

Posted on February 25, 2023 | views : 826 | भक्तपुर - BKT

फागुन १३, भक्तपुर | सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी जनता समाजवादी पार्टी(जसपा)का सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।  आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रप

Read More

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

Posted on February 18, 2023 | views : 829 | भक्तपुर - BKT

फागुन ६, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरि

Read More

व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

Posted on January 14, 2023 | views : 745 | भक्तपुर - BKT

पुस ३०, भक्तपुर | माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श

Read More

भक्तपुरमा पानी ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

Posted on November 19, 2022 | views : 900 | भक्तपुर - BKT

मङ्सिर ३, भक्तपुर | चाँगुनारायण नगरपालिका-३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका-४

Read More

मोटसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

Posted on November 15, 2022 | views : 877 | भक्तपुर - BKT

कात्तिक २९, भक्तपुर | भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।  बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा ४ ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ | मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका–१ ल

Read More

आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा एक पक्राउ

Posted on September 28, 2022 | views : 1254 | भक्तपुर - BKT

असोज १२, काठमाडौं | आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आराेपमा प्रहरीले  प्रक्राउ गरेकाे हाे ।आफ्नै घरमा काम ग

Read More

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

Posted on September 27, 2022 | views : 1089 | भक्तपुर - BKT

असोज ११, भक्तपुर | भक्तपुरमा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार पक्राउ गरेको छ ।  थापाले ती किशोरीलाई ग

Read More

भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

Posted on September 23, 2022 | views : 1156 | भक्तपुर - BKT

असोज ७, काठमाडौँ । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ। मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिए। प्रहरीका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए। गाडी मुन

Read More

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत

Posted on September 22, 2022 | views : 959 | भक्तपुर - BKT

असोज ६, भक्तपुर | भक्तपुरमा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेको छ ।  राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्

Read More

गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रणकारी

Posted on September 19, 2022 | views : 652 | भक्तपुर - BKT

असोज ३, काठमाडौं । काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका- ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् । उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्य

Read More

भक्तपुरमा १३ वर्षीय बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on September 18, 2022 | views : 867 | भक्तपुर - BKT

असोज २, भक्तपुर | एक बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भएका १९ वर्षीय अशोक भन्ने अनीश भुजेललाई नियन्त्रणमा लिएको हो।उनले भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीमा रहेको एक म:म: एन्ड पि

Read More

भक्तपुरमा पाहुना आएकी बालिकाको ढोकाले किचेर मृत्यु

Posted on August 16, 2022 | views : 1014 | भक्तपुर - BKT

साउन ३१, भक्तपुर | भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी पाँच वर्षीया छोरी श्रीसिजा अर्यालको मृत्यु भएको हो। उनी सो घरमा पाहुना आ

Read More

भक्तपुरका भ्यागुताहरूलाई आज भोज !

Posted on August 11, 2022 | views : 978 | भक्तपुर - BKT

साउन २६, भक्तपुर | भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।  यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार प

Read More

अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुरमा धेरै क्षति

Posted on August 10, 2022 | views : 1049 | भक्तपुर - BKT

साउन २५, भक्तपुर | अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो । ती स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ

Read More

नक्कली परीक्षार्थी पक्राउ

Posted on August 05, 2022 | views : 1562 | भक्तपुर - BKT

साउन २०, भक्तपुर | नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।    मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे

Read More

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु

Posted on July 24, 2022 | views : 1046 | भक्तपुर - BKT

साउन ८, भक्तपुर | भक्तपुरको जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ। सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भए

Read More

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

Posted on June 30, 2022 | views : 1525 | भक्तपुर - BKT

असार १६, काठमाडौं | भक्तपुर, स्याङ्जा, कञ्चनपुरमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६&nb

Read More

भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत

Posted on June 28, 2022 | views : 2066 | भक्तपुर - BKT

असार १४, भक्तपुर | भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई  मनिषले बलात्कार गरेको प्र

Read More