प्रभात सुवेदी । मंसिर ९, बर्दिया । लैङ्गीक हिंसा अन्त्यका लागि सबै जुटौँ : कोही नछुटौं भन्ने मूल नाराका साथ बर्दियामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ । जिल्ला स्थित सरकारी नियकाय तथा सामाजिक क्षेत्रहरुमा काम गर्ने गैर सरकारी संघसंस्थाहरु संयुक्त आयोजनामा आयोजित क
Read Moreप्रभात सुवेदी । मंसिर ८, बर्दिया । समाजमा हुने लैङ्गीक हिंसा नै विकासको मूल बाधक भएको आज गुलरियामा आयोजित एक कार्यक्रममा सहभागीहरुको निश्कर्ष रहेको छ । प्लान इन्टरनेशनलको साझेदारीमा ओरेक नेपालबाट सञ्चालित “बालिका पैरवी सञ्जाल” परियोजना अन्तर्गत युवा महिलाहरुका लागि आयोजित क्षमता अभिवृद्धि सम्
Read Moreमङ्सिर ५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्रपर्ने सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काटन गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी घाइते ह
Read Moreप्रभात सुवेदी । मंसिर ३, बर्दिया । जीवनको छ दशक अर्थात साठी वर्ष भनेको चानचुने उमेर पनि हैन । अनि शिक्षा जस्तो पवित्र क्षेत्रमा समर्पित भएर झण्डै तीस वर्ष व्यतित गर्न पाउनु पनि कम भाग्यको कुरा पनि त हैन । अनि जीवनको साठीआँ बसन्त पार गरिरहँदा र शिक्षण पेशाबाट अनिवार्य अवकाश लिँदा बिहिबार कृष्णा
Read Moreसास । मंसिर २, बर्दिया । गुलरियाबाट रासायनिक मल लिएर साइकलमा बारबर्दिया जाँदै गर्दा बाटोमा लडेर एक युवकको ज्यान गएको छ । बारबर्दिया नगरपालिका वडा नं. १० का ३५ वर्षीय भदै थारु को गुलरियाबाट मल लिएर जाँदै गर्दा दिउसो साडे तीन बजे गुलरिया नगरपालिका वडा नं. ४ को बगहीमा अचानक लड्दा घटनास्थलमै ज्यान
Read Moreसास । मंसिर २, बर्दिया । झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी सरेको हो । यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्य
Read Moreसास । असोज १६, बर्दिया । हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुलाकी सडकमा हिन्दू धर्मावलम्वीहरु र मुस्लीम धर्मावलम्वीहरुबीच बाटोको विषयलाई लिएर भएको असमझदारीका कारण उत्पन्न असामान्य परिस्थिति नियन्त्रण भन्दा बाहिर भएका कारण जिल्ला प्रशासन कार्यालय बर्दिलाले २३ घण्टे कर्फ्यु
Read Moreसास । असोज १६, बर्दिया । हिजो साँझ दुई पक्षबीच भएको झडपका कारण उत्पन्न असामान्य परिस्थितिपछि थप असामान्य नहोस् भनी जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं. ११ को मोहम्मदुपर आसपास क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । बाँकेको नेपालगञ्ज लगायत बर्दियाका विभिन्न स
Read Moreसास । असोज १२, बर्दिया । बर्दियामा मंगलबार बाजेले आफ्नै छ वर्षिया नातिनीलाई दिउसो ३ बजे बलात्कार गरेका छन् । बारबर्दिया नगरपालिका वडा नं. ११ बस्ने ५० वर्षका हजुरबाले जबसजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएअनुसार जिल्ला प्रहरी कार्यालयबाट निज बलात्कारी हजुरबालाई थप अनुसन्धानमा लिइएको जि
Read Moreयसकारणले गरिनुपर्छ बलीप्रथा अन्त्य डा. खगेन्द्र घोडासैनी दसैँ नेपालीहरुको महान चाड पर्व हो । यसका आध्यात्मिक, धार्मिक, ऐतिहासिक वा पौराणिक र नेपाली समाज सापेक्ष्य समाजिक अर्थहरुलाई निम्न लिखित रुपमा प्रस्तुत गरिएको छ – आध्यात्मिक अर्थमा दसैँ – मानिसले
Read Moreप्रभात सुवदी । असोज १०, बर्दिया । बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । तस्वीर :
Read Moreसास । असोज १०, बर्दिया । उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घामको कुनै पर्वाह नगरी मस्तसँग ध्यानमुद्रामा छन् । बडो अचम्मैको दृश्य थियो ग
Read Moreमेनका चौधरी। असोज ९, बर्दिया। पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ । दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठ
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreसास । भदौ ३०, बर्दिया । पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले खुलासा गरेका छन् । बढैयाताल गाउँपालिकाको मैनापोखरमा ओरेक नेपा
Read Moreभदौ २९, बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भएको छ । बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी
Read Moreप्रभात सुवेदी । भदौ २९, बर्दिया । उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको बार्हौं स्थापना दिवसको सन्दर्भ पारेर काठमाडौंमा अा
Read Moreसास । भदौ २०, बर्दिया । लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । कुनै महिलाको कथाबाट प्रेरणा पाएर स्थापना भएको गैर सरकारी संस्था ओरेकले आयोजना गरेको लैङ्गि
Read Moreभदौ १९, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा दुईपक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा मजदुरीको काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराति विशाल चौधरीको मृत्यु भएको हो । अध्यधिक मादक पदार्थ सेव
Read Moreप्रभात सुवेदी । भदौ १८, बर्दिया । समाजमा लैङ्गिक विभेदमा आधारित हिंसाहरुमा वृद्धि भैरहेको अवस्थामा जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुले यस विषयमा पैरवी गर्दै आएका छन् । यसै सन्दर्भमा आज जिल्लाको बढैयाताल गाउँपालिका बडा नं. ६ अन्तर्गत रहेको शारदा माध्यमिक विद्यालय मैनापोखरमा लैङ्गिक वि
Read Moreसास । भदौ १७, बर्दिया । मध्यपश्चिमाञ्चल क्षेत्रमै नर्सिङतर्फ दोस्रो स्थान हासिल गरेको भेरी कलेज अफ मेडिकल साइन्स, गुलरिया बर्दियाले शैक्षिक शत्र २०७४ मा भर्ना भएका नर्सिङका विद्यार्थीहरुलाई आज कलेज परिसरमा भव्य कार्यक्रमको अयोजना गरी स्वागत तथा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सम्बाेधन ग
Read Moreसास । भदौ १६, बर्दिया । जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनीहरु । कहिले पुरिएला कठै ! यसरी बाटो ? बाढीले गर्दा बाटोको संरचना कमज
Read Moreसास । भदौ ९, बर्दिया । महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर बढैयाताल गाउँपालिका वडा नं. ३ मा आयोजित तीज महोत्सवको समारोहमा जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ । भोलागौडी बजार व्यवस्थापन समितिको आयोजना तथा माछापुच्छ्रे युवा क्लब भोलागौडीको सह आयोजनामा आयेजित तीज विशेष कार्यक्रममा विह
Read Moreसास । भदाै ८, बर्दिया । नयाँ कुरा पाएपछी पुरानाको के वास्ता भनिन्छ तर अझ नेपालका सरकारी निकायहरुका लागि त यसको कुनै पर्वाह नै छैन । गुलरिया नगरपालिकाकाे अालिसान अफिस महल बनेपछी नजिकै रहेकाे टाउनहल भवनले भने दु:ख पाएकाे छ । अधिकांश जिल्लामा हुने कार्यक्रमहरुकाे लागि अत्याधिक रुपमा प्रयाेग हुँद
Read Moreभदौ ७, बर्दिया । आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् । गाउँघरमा फालिएका सिनो खाएर नष्ट गर्दै वातावरण स्वच्छ पार्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैर
Read Moreसाउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो । उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा
Read Moreप्रभात सुवेदी । साउन २९, बर्दिया । गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्रासदी बढेको छ । २८ गते साँझसम्म अधिकांश भाग जलमग्न भएको अवस्थामा २९ गते र
Read Moreसास ।साउन २७, बर्दिया । जिल्ला युवा समितिको कार्यालय बर्दियाले १७औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना गरेको मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्या ज्योति माध्यमिक विद्यालय बढैयाताल ७ का सोयव रजा हजामले प्रथम स्थान हासिल गर्नुभएको छ । ‘शान्ति प्रवद्र्धनका लगि युवाको भूमिका’ व
Read More