समाज | बझाङ्ग - BJN


जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

Posted on June 04, 2019 | views : 1539 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्ला स्वास्थ्य कार्यालय बझाङमा जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिबृद्घि कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङले जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि आयोजना गरेको जनचेतना अभिबृद्घि कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यालयले कार्यक्रममा जय

Read More

सह–चालकले साइड लगाउन खोज्दा बस खस्यो

Posted on June 04, 2019 | views : 2044 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्लाको सिमखेत बसपार्कमा सह चालकले साइड लगाउन खोज्दा बस खसेको छ । सोमबार जयपृथ्वी नगरपालिका अन्र्तगत  बसपार्कमा सहचालक  लक्ष्मण कुबरले महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस साइड लगाउन खोज्दा बस खसेको हो । बसमा यात्रुहरु या बसपार्क वरपर मानिसहरु नभएकाले मानव

Read More

बझाङ जिल्ला अस्पताल: दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा

Posted on May 31, 2019 | views : 1500 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र डाक्टर हुँदा बिरामी मर्कामा परेका हुन । जिल्ला अस्पतालमा हाल दिन–रात गरी सरकारी डाक्टर संदिप ओखेडा र निक्साइमन संस्थाका

Read More

घाँटीमा हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु

Posted on May 30, 2019 | views : 2932 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी विवाद पछि हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ बर्षिय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ बर्षिय जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको हो ।  मदिरा सेवन गरेका ल

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17983 | बझाङ्ग - BJN

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

वडा कार्यालयमा शंकास्पद बस्तु फेला, बम डिस्पोजल टोली जाँदै

Posted on May 29, 2019 | views : 2914 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १५, बझाङ | जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ बझाङका सिडिओ शुरेश सुनारले भने शंकास्पद बस्तु फेला परे

Read More

बझाङको एक गाउँमा २४ बर्षपछि बल्यो बिजुली, गाउँलेमा छायो खुसीयाली

Posted on May 28, 2019 | views : 1751 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ १४, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको एक गाउँमा २४ बर्षपछि बिजुली बलेपछि स्थानियमा खुसीयाली छाएको छ ।  जिल्लाको थलारा गाउँपालिका ९ अफलामा ५२ किलो वाट जडारी गाड लघु जलविद्युत आयोजना २४ बर्षपछि सम्पन्न भई गाउँ नै झिलिमिली बनेपछि स्थानियमा खुसीयाली छाएको हो ।

Read More

वास्तविक हलिया सेवा पाउनबाट बञ्चित, ७५ परिवार काल्पनिक नामका हलिया भेटिए

Posted on May 19, 2019 | views : 2626 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ५, बझाङ | जिल्लाको थलारा गाउँपालिका ९ अफला,खानी र सिराटा मा ७५ परिवार काल्पनिक नामका हलिया भेटिएका छन । गाउँमा नामै नभएका हलियाको तथ्यांक सुचीमा नाम समावेश गरी वास्तविक हलियाको नाम छुटाउँदा हलिया परिवार सेवा लिनबाट बञ्चित भएका हुन । जिल्ला हलिया मुक्ती समाजले हचुवाका भरमा तथ्यांक स

Read More

मौसम खराब भए बझाङ अध्यारो, निराशामा बझाङबासी

Posted on May 19, 2019 | views : 2278 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ५, बझाङ | केन्द्रिय प्रसारण लाइनको बिजुली आउला र जिल्ला नै झिलिमिली होला भन्ने आशमा रहेका बझाङबासीमा मौसम खराब भए जाने बिजुली देखेर निराशा छाएको छ । जिल्लामा गत कार्तिक २१ गतेबाट प्रसारणमा ल्याएको ३३ केभि राष्ट्रिय प्रसारण लाइनको विद्युत सामान्य मौसम खराब हुँदा समेत बन्द हुने भएपछि

Read More

स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु चालक घाइते

Posted on May 17, 2019 | views : 2573 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ३, बझाङ | जयपृथ्वी नगरपालिका ११ मा स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन । जयपृथ्वी नगरपालिका ११ अन्र्तगत चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टी भन्ने ठाउँमा आज बिहान साढे ६ बजे बा. २ क ७९४० नम्बरको स्काइभेटर दुर्घटना हुँदा सहचालकको

Read More

बझाङमा जरीवाना बाफत २ लाख ५६ हजार राजश्व सङकलन

Posted on May 15, 2019 | views : 2433 | बझाङ्ग - BJN

सम्राट सिंह,  जेठ १, बझाङ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बझाङले जरीवाना बाफत विगत ३ महिना मा २ लाख ५६ हजार राजश्व संकलन गरेको छ । जिल्लामा सवारी नियम उलङघन गर्ने सवारी चालकहरुबाट ट्राफिक प्रहरीले जरीवाना बाफत २ लाख ५६ हजार राजश्व संङकलन गरेको हो । जरीवाना बाफत फागुनमा ७५ हजार ५ सय,चैत्रमा ८६ हज

Read More

टेलिकमद्वारा निशुल्क सिमकार्ड बितरण

Posted on May 13, 2019 | views : 1974 | बझाङ्ग - BJN

सम्राट सिंह | बझाङ ३०, बैशाख | नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड बितरण गरेको छ ।  टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते टावर निर्माण गरेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गरेको हो । टेलिकमले ह

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 16012 | बझाङ्ग - BJN

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

महालक्ष्मी बिकास वैङ्कको आर्थिक सहयोगमा बिभिन्न सामाग्रीहरु बितरण

Posted on May 11, 2019 | views : 1590 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा । बैखाख २८, बझाङ । महालक्ष्मी बिकास बैक साखा कार्यालय बझाङ्गको अर्थिक सहयोगमा सनिवार एक कार्यक्रमका बिच ३० हजार मुल्य बराबरको १२ वटा डस्बीन, झाडु, गोल्ब, मास्क बितरण गरेको छ । कार्यक्रममा जयपृथ्वी नगरपालीकाका नगरप्रमुख बिरेन्द्र ब. खडकालाई महालक्ष्मी बिकास बैक बझाङ साखाका मेनेजर शेर

Read More

बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

Posted on May 11, 2019 | views : 1223 | बझाङ्ग - BJN

सम्राट सिंह । बैशाख २८, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ । शुक्रबार राती चैनपुरबाट धामीलेक जाने क्रममा जयपृथ्वी नगरपालिका ११ को धामीलेकमा से १ ज ७७६ नम्बरको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा जयपृथ्वी नगरपालीका वडा नम्बर ११ घर भएका बर्ष २८ कि भगवती देवी ज

Read More

सुझाव संकलनमा खानेपानीका गुनासै गुनासा

Posted on May 11, 2019 | views : 1592 | बझाङ्ग - BJN

सम्राट सिंह । बैशाख २७, बझाङ । जयपृथ्वी नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६।७७ को योजना तर्जुमा सम्बन्धि सुझाव संकलन कार्यक्रममा अधिकांस गुनासा खानेपानीका रहेका छन ।  जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार हुँदा समेत सरोकारवालाहरुले चाँसो नराखेको अधिकांस सहभागीले गुनासा गरेका हुन । झण्डै

Read More

बझाङमा बेपत्ता बालकको शव दुइ दिनपछि फेला

Posted on May 10, 2019 | views : 2043 | बझाङ्ग - BJN

सम्राट सिंह |  बैशाख  २७, बझाङ | दुईदिन देखि सेती नदीमा वेपत्ता भएका बालकको शव फेला परेको छ । जयपृथ्वी नगरपालिका ६ बस्ने लोेकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा आज फेला परेको हो । उनी सुनिपिपल चौर माध्यामिक सुबेडामा १ कक्षामा अध्ययनरत थिए । मंगल

Read More

गाउँपालिका अध्यक्षले गाडी भाडा तिरेनन्

Posted on May 08, 2019 | views : 4572 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | बैशाख २५, बझाङ | बझाङको सुर्मा गाँउपालिका अध्यक्ष नरबहादुर बोहराले गाडि रिजर्भ लिएर भाडा नदिएको गुनासो आएको छ । बझाङको सुर्मा गाँवडा नं २ का स्थानिय बासिन्दा गाडी धनी मिन बहादुर बोहरालाई भाडा नदिएको गुनासो गरेका छन । गाउँपालिका अध्यक्ष लगाएत वडाध्यक्षहरूले संयुक्त रूपमा गाडी रिजर्भ

Read More

बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on May 02, 2019 | views : 1754 | बझाङ्ग - BJN

बैशाख १९, बझाङ –बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  थलारा गाउँपालिका –५ गौमती खोलामा  बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।  जीप विवा

Read More

द्वन्द्वकालमा बेपत्ता भएका प्रताप १७ वर्षपछि घर पुगे

Posted on April 27, 2019 | views : 2500 | बझाङ्ग - BJN

रमेश केसी,  वैशाख १४, बझाङ । द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । चार/पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए । यो विसं २

Read More

बस दुर्घटनापछि मिनि ट्रकमा आउन थाल्यो तरकारी

Posted on April 27, 2019 | views : 2514 | बझाङ्ग - BJN

सम्राट सिंह । बैशाख १४, बझाङ । बसको छतभरी तरकारी तथा अन्य व्यापारीक सामानहरु आउने बझाङमा बुधबार बाट मिनि ट्रक तथा मिनिट्रक भित्रिन थालेका छन । गत बुधबार धनगढी बाट बझाङका लागि हिडेको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएपछि प्रहरीले यात्रुबाहक बसमा सामानहरु ढुवानी गर्न रोक लगाएपछि व्यापारि

Read More

बझाङमा परम्परागत पानी घट्ट लोप हुँदै

Posted on April 25, 2019 | views : 2093 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा । बैशाख १२, बझाङ । बझाङ जिल्लामा पनि पछिल्लो समय परम्परागत पानी घट्ट लोपहुने अवस्थामा पुगेका छन । पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले गाउँगाउँमा बिधुतिय मेसिनबाट चल्ने उद्योगहरू संञ्चालनमा आएपछि पानी घट्ट लोप हुदै गएका हुन्। पहिले चामल, धान, गहु

Read More

स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गा दान

Posted on April 17, 2019 | views : 2512 | बझाङ्ग - BJN

बैशाख ४, बझाङ । बझाङको दुर्गाथली गाउँपालीकाको वडा नम्बर ६ चुवावनमा स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क जग्गा दान गरिएको छ ।  स्वास्थ चौकी निर्माणका लागी दुर्गाथली गाँउपालीका वडा नँ ६ का ७९ बर्षिय लाले जाग्रीले आप्नो नाममा रहेको करीव आठ सय वर्गमिटर क्षेत्रफलको जग्गादान गरेका हुन् । वडामा स्वा

Read More

बिहानै ४.८ रेक्टरको भूकम्पको धक्का

Posted on April 15, 2019 | views : 1787 | बझाङ्ग - BJN

वैशाख २, काठमाडौं | बझाङलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।  बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो भएरको र

Read More

बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाइयो

Posted on April 12, 2019 | views : 2655 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | चैत २९, बझाङ | बझाङमा ४० औ शिक्षक दिवस भव्यताका साथ मनाईएको  छ ।  बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा नेपाल शिक्षक सँगठनले गौरवशाली  विगत, चुनौतिपुर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने मुल नाराका साथ ४० औ शिक्षक दिवश भव्यतासाथ मनाएका छन् ।  श

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18491 | बझाङ्ग - BJN

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

बझाङमा सात दिने सिन्के धुप निर्माण सिप बिकास तालीम सम्पन्न

Posted on April 10, 2019 | views : 2243 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | चैत २७, बझाङ | सेती ट्रेनिङ एन्ड रिर्चस सेन्टर साखा कार्यालय बझाङले मेड्पा कार्याक्रम अन्तरगत सात दिने सिन्के धुप निर्माण सिप बिकास तालीम गरेको भएको छ । तालीम जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ १०  खेईरामा सम्पन्न भएको मेड्पा कार्यक्रमका सँङ्योजक गजेन्द्र बहादुर रावल जनाकारी द

Read More

बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का

Posted on April 09, 2019 | views : 2916 | बझाङ्ग - BJN

चैत २६, बैतडी – सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।   भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रब

Read More