राजनीति |


सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गर्छौं- प्रधानमन्त्री

Posted on May 02, 2024 | views : 92 |

बैसाख २०, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइवर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेक

Read More

राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Posted on May 02, 2024 | views : 54 |

बैशाख २०, ओटावा | क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।  ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भ

Read More

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

Posted on May 01, 2024 | views : 188 |

वैशाख १९, काठमाडौँ । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ । झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाएका हुन् । अदालतले क

Read More

इलाममा हाम्रै कार्यकर्ताले एमालेलाई भोट दिए : झलनाथ खनाल

Posted on May 01, 2024 | views : 264 |

वैशाख १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले हालै सम्पन्न इलाम–२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट हाल्दा पार्टीका उम्मेदवारको जमानत जफत भएको बताएका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका खनालले इलाममा पार्टीको शक्ति क

Read More

भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जादैछन् ?

Posted on May 01, 2024 | views : 183 |

वैशाख १९, काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ । भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चा

Read More

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ- राष्ट्रपति पौडेल

Posted on May 01, 2024 | views : 97 |

बैशाख १९, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्र

Read More

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री प्रचण्ड

Posted on May 01, 2024 | views : 90 |

बैशाख १९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै  रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।  विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदै उनल

Read More

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

Posted on May 01, 2024 | views : 148 |

बैशाख १९, काठमाडौ | सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।  बस्नेतको समूहले सो सहकारीब

Read More

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

Posted on April 30, 2024 | views : 173 |

बैशाख १८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन् । सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रि

Read More

सुहाङ भन्छन्- मलाई मत दिएबापत कहिल्यै पनि पछुताउनुपर्ने छैन

Posted on April 30, 2024 | views : 156 |

बैशाख १८,  काठमाडौँ ।  इलाम- २ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुहाङले आफ्ना पिता सुबास नेम्वाङले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : 

Read More

इलाम- २ को हारपछि रास्वपाले भन्यो- सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

Posted on April 30, 2024 | views : 254 |

बैशाख १८,  काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ ।  रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् ।  उनले इलामका जनताको म

Read More

कर्णाली सरकारले आज पूर्णता पाउदै

Posted on April 30, 2024 | views : 169 |

बैशाख १८, कर्णाली । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए ।

Read More

इलाम -२ मा सुहाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

Posted on April 30, 2024 | views : 166 |

बैशाख १८, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो पार्टिबाट निर्वाचित भएका सुहाङ नेम्बाङलाई बधाई दिएका छन्। आफ्नो पार्टीलाई विजयी गराएकोमा ओलीले इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन् । आफ्ना उमेद्वारलाई इलामका जनताले

Read More

इलाम-२ उपनिर्वाचन : रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत

Posted on April 30, 2024 | views : 171 |

बैशाख १८, इलाम | प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ। आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो। निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ क

Read More

इलाम-२ मा एकीकृत समाजवादीको ४०८ मत, झलनाथ थिए चुनावी कमाण्डर !

Posted on April 30, 2024 | views : 223 |

बैशाख १८, काठमाडौँ | इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट च

Read More

इलाम-२ मा घण्टीको जमानत जफत

Posted on April 30, 2024 | views : 324 |

बैशाख १८, काठमाडौं | इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उ

Read More

इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

Posted on April 30, 2024 | views : 305 |

बैशाख १८, काठमाडौं | इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उ

Read More

दुर्गा प्रसाईंलाई दिन नहुने हतियारको इजाजत दिइएको छानबिन समितिको निष्कर्ष

Posted on April 29, 2024 | views : 263 |

वैशाख १७, काठमाडौँ । दुर्गा प्रसाईंले पाएको हतियार राख्ने इजाजतको छानबिन गर्न गठित समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै संलग्न सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिस

Read More

म प्रधानमन्त्री बनिहाल्छु कि भनेर कतिपयलाई पोल्न थाल्या छ : माधव नेपाल

Posted on April 29, 2024 | views : 238 |

वैशाख १७, काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छ्न् । पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले

Read More

सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता

Posted on April 29, 2024 | views : 236 |

वैशाख १७, डोटी | सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ। उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए। कार सडक किनारमा

Read More

इलाम २ को मत अपडेट: मतान्तर बढाउदै सुहाङ !

Posted on April 29, 2024 | views : 95 |

वैशाख १७, काठमाडौँ । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १५ हजार ६५३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १० हजार ६८ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्

Read More

इलाम २ को मत अपडेट: सुहाङले १४ हजार ६१३ मत ल्याउँदा अरु कसको कति ?

Posted on April 29, 2024 | views : 368 |

वैशाख १७, काठमाडौँ ।  इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ९६११ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ५३०२ मतले अगाडी रहेका छन्

Read More

एमालेका सुहाङ करिब ५ हजार मतान्तरले अगाडि (पछिल्लो अपडेट)

Posted on April 29, 2024 | views : 229 |

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहित अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् । सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्य

Read More

इलाममा ६ पालिकामध्ये ४ वटाको मत गणना सकियो, अब कति बाँकि?

Posted on April 29, 2024 | views : 371 |

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ । ४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो । इलाममा अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा

Read More